काठमाडौँ । शुक्रबार राति आएको अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि ३१ परिवारका ८९ जना सुकुमबासीलाई खरिपाटीमा सारिएको छ । शनिबार राति र आइतबार बिहान गरी उनीहरूलाई...