मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ।  सभामुख डोलप्रसाद अर्यालले नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई निर्देशन दिएका छन् ।  मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नागरिकले सास्ती बेहोर्नुपर्ने अवस्था आउन नदिन...