काठमाडौँ । विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना वा दर्ता गर्नुपूर्व शिक्षा तथा खेलकुद मन्त्रालयको पूर्वसहमति लिनुपर्ने भएको छ । सम्बन्धन लिन चाहेको विदेशी विश्वविद्यालयसँग सम्बन्धित मुलुकको राष्ट्रिय कानुन...