काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्डले मोरिससलाई आफ्नो १११ औँ सदस्यको रूपमा भित्र्याउने निर्णयलाई अनुमोदन गरेको छ। बैठकले क्रिकेटको प्रशासनिक सुधारका लागि एक सुशासन पुनरावलोकन समिति पनि गठन गरेको छ।...