बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य

काठमाडौँ ।सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनमा कार्यरत चालक, सहचालक र सहयोगीहरूको पारिश्रमिकबाट अनिवार्य रूपमा कर कट्टी गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भएको छ । आन्तरिक राजस्व विभागले  बुधबार...