बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुरले विभिन्न भारतीय विश्वविद्यालयहरूबाट प्राप्त उपाधिहरूको समकक्षता प्रमाणपत्र रद्द गरेको छ। केन्द्रले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै भारतको मेघालयस्थित सिएमजे युनिभर्सिटी,...