बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सरकारले प्रचलित कानुन र मापदण्ड मिचेर गैरकानूनी रूपमा...