बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट

काठमाडौँ । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) ले आईएसएफ फुटबल विश्वकपका लागि ४५ जना खेलाडीको प्रारम्भिक छनोट सूची सार्वजनिक गरेको छ।  बुधबार च्यासलमा भएको छनोट प्रतियोगितामा सहभागी करिब ३ सय खेलाडीमध्येबाट...