शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ

ढाका । बङ्गलादेश प्रहरीले पूर्वराष्ट्रपति जियाउर रहमानको हत्यामा संलग्न रहेको आरोप लागेका एक अवकाशप्राप्त सैन्य अधिकारीलाई बिहीबार पक्राउ गरेको छ । ४० वर्षभन्दा बढी समयअघि भएको पूर्वराष्ट्रपति रहमानको हत्याका आरोपितलाई प्रहरीले...