सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास

महेन्द्रनगर । खड्के बुढा दोधारा चादँनी नगरपालिका–१० कुतियाकवरमा बस्न थालेको २०२४ सालदेखि हो । भारतसँग सिमाना जोडिएको कुतियाकवर गाउँका तत्कालीन समयमा १०० भन्दा बढी परिवार बस्थे । तर अहिले ३२...