विश्वकप फुटबल
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
सोमबार, ०४ साउन २०८३, १९ : ०९
काठमाडौँ । सन् २०१० मा पहिलो पटक विश्वकपको फाइनलमा पुग्यो उपाधि जितेरै आयो । त्यसको १६ वर्षपछि फेरि फाइनलमा पुग्यो उपाधि जितेरै आउन सफल भयो । स्पेनका यी दुई सुखद् संयोग, त्यसै बनेका होइनन्, यसमा लगाव र उत्कृष्ट खेल शैलीको भूमिका छ । फिफा विश्वकप २०२६ को विजेता बनेको छ स्पेन । उसको यो यात्राको प्रतिस्पर्धी साविक विजेता अर्जेन्टिना निरीह साबित भयो । समग्रमा यो विश्वकप कस्तो रह्यो त ? भिडियोमा हेर्नुहोला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण