काठमाडाैँ । गुयानाको तटमा शनिबार राति ११६ जना यात्रु बोकेको डुङ्गा डुबेको छ । सरकारका मन्त्री जुवान एजगिलले आइतबार फेरिमा आठ जनालाई जीवित उद्धार गरिएको जानकारी दिएका छन्। “आज दिउँसो साढे...