बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति

काठमाडाैँ । भारतले डेङ्गु नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग...