काठमाडौँ । मौसमी रूपमा हुने सुस्त र आर्थिक मन्दीपछि तग्रिँदै गरेको अर्थतन्त्रलाई विश्वकप फुटबलले राहत दिएको छ । बर्खा र खेतीपातीको मौसमका कारण अफ सिजन मानिने व्यापार र सेवामूलक क्षेत्रमा...