काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा रहेका मुख्य राजमार्गहरू अवरुद्ध बनेका छन्। नेपाल प्रहरीले मंगलबार राति ८:३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डमा सवारी साधन सञ्चालनमा...