काठमाडौँ । पशुपति क्षेत्रमा मंगलबार ऐतिहासिक गङ्गामाई जात्रा श्रद्धापूर्वक मनाइएको छ। वर्षा र समृद्धिको कामना गर्दै “गङ्गामाई पानी देऊ” भन्ने धार्मिक विश्वाससहित आर्यघाटकी गङ्गामाईको रथयात्रा निकालिएको हो। परम्पराअनुसार पशुपतिनाथको शिरमा विराजमान...