काठमाडौँ । नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ । आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरू सहभागी भएका...