फोटो फिचर
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
बुधबार, ०६ साउन २०८३, ०७ : ३९
१
सारांश
- जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले नेपाली कांग्रेसले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ ।
- कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरू आज बिहान आयोजित कार्यक्रममा सहभागी भएका छन् ।
- जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवस मनाउने क्रममा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘ग्रिन रन’ आयोजना गरेको हो ।
काठमाडौँ । नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ ।
आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरू सहभागी भएका छन् ।
_HOZFBh0HgY.jpg)
जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरेर मनाउने क्रममा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ‘ग्रिन रन’ आयोजना गरेको हो ।
_sqGJXsefy7.jpg)
_QxOPJ8tZDy.jpg)
_XTFaRj1dde.jpg)
_65E1ImyESP.jpg)
_W1ZYO83UbE.jpg)
_Ns3YMfItFi.jpg)
_wIn5148So7.jpg)
_h6GaA8udft.jpg)
_D866gHX7ng.jpg)
_ucr3q9toaB.jpg)
_D3IzXYJzbH.jpg)
_hJCqVM5tfr.jpg)
_HoqJ2JAhOd.jpg)
_ZGouEdzC0U.jpg)
_rWLDclpbiB.jpg)
_6EG6wNp7Mq.jpg)
_Z3KYwblgUM.jpg)
_zjKCwHFnJ4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण