काठमाडौँ। प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यसहित ‘सनवेइयन्स इनोभेसन फेस्ट २०२६’ आयोजना हुने भएको छ। विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ आयोजना हुन लागेको यो...