कैलाली । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनशनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने...