मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले गत साता मात्र नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने घोषणा गरेका थिए । तर, सभापति थापाको प्रस्ताव कार्यान्वयन नहुँदै नेता श्रेष्ठको मङ्गलबार निधन...