काठमाडौँ । भावी आन्दोलनको रणनीति तय गर्न नेपाल चिकित्सक संघको बैठक बसिरहेको छ । संघको केन्द्रीय कार्यालयमा जारी बैठकमा आगामी रणनीति र आन्दोलनको समीक्षा भइरहेको छ। बैठकले आगामी आन्दोलनका कार्यक्रम र...