काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत खहरे खोला (मुग्लिन बजार नजिकै) मंगलबार पटक–पटक खसेको सुक्खा पहिरो पन्छाएर सडक पुनः सञ्चालनमा ल्याइएको छ । मंगलबार बिहान ७ः३० बजे अवरुद्ध बनेको सडक करिब ५ घण्टाको...