सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री निवास भत्काउन शुरु

काठमाडौं । प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आउनुभएको भवन नवनिर्माणका लागि आज साँझदेखि भत्काउन शुरु गरिएको छ । पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन...