सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायाधीश सिफारिसप्रति थारु कानुन व्यावसायीको आपत्ति

काठमाडौं– न्याय परिषदले उच्च अदालमा रिक्त रहेका १५ न्यायाधीश सिफारिस गरेकोप्रति थारु कानून व्यावसायी सभाले आपत्ति जनाएको छ । सभाका महासचिव श्रवणकुमार चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका...