सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तराई मुक्तिमोर्चाका फरार कार्यकर्ता पक्राउ

रौतहट– हातहतियार खरखजाना मुद्धाका फरार तराई मुक्ति मोर्चाका कार्यकर्तालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । मोर्चा कार्यकर्ता तथा फरार अभियुक्त गरुडा नगरपालिका २ गेडही गुठीका रामएकवाल सहनीलाई गौर चन्द्रपुर सडकखण्डको...