शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१३ वर्ष बित्दा पनि द्वन्द्वका घाउ जस्ताको तस्तै, पीडितले पोखे आक्रोश

काठमाडौं । विस्तृत शान्तिसम्झौता गरेको १३ वर्ष बित्दा पनि द्वन्द्व पीडितको पीडा जस्ताको तस्तै रहेको भन्दै द्धन्द्ध पीडितले   आक्रोश पोखेका छन् । कोक्यापले काठमाडौंमा आयोेजना गरेको ‘विस्तृत शान्ति सम्झौताको १३...