शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

महँगी नियन्त्रण गर्न सकेन सरकारले : औसत मुद्रास्फिती ६.४४ प्रतिशत

सरकारले महँगी नियन्त्रण गर्न नसकेको एउटा प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष (२०७६/०७७) को पहिलो तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै तीन...