काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको विशिष्ट जातीय, भाषिक तथा क्षेत्रीय विविधता र ऐतिहासिक विभेदलाई सम्बोधन गर्न एवं भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्न संविधानसभाबाट संस्थागत गरिएको सङ्घीयतामाथि प्रहार हुनु विडम्बनापूर्ण...