बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

इराक र अमेरिकाको सम्बन्ध कसरी यस्तो नाजुक बन्यो ?

लण्डन । इराकमा अमेरिकी दूतावासबाहिर तनावपूर्ण गतिरोधपछि प्रदर्शनकारी अहिले फर्किएका छन् । मङ्गलबार आक्रोशित भीडले दूतावासमाथि हमला गरेका थिए । अमेरिकी हवाई हमलामा शिया चरमपन्थी सङ्ठनका सदस्यहरु मारिएपछि आक्रोशित भीडले...