काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित तिनथानाबाट सुनका गरगहना र मोबाइल चोरी गरी त्यसको स्वरूप परिवर्तन गर्ने कार्यमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चोरी...