शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर–१ कसरी बन्यो नेमकिपाको गढ ?

भादगाउँ अर्थात् भक्तपुर भन्नासाथ राजनीतिक रुपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढ मानिन्छ । सो पार्टीका अध्यक्ष नारायणमान विजुक्छे पटकपटक भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित हुँदै आएका थिए...