भक्तपुर–१ (क) मा कांग्रेस जित नजिक, १२ बजेसम्म अन्तिम नतिजा आउने
आइतबार, १५ मङ्सिर २०७६, ११ : ०७
भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्याका पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।
आइतबार बिहान १० बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४,५ र ६ को मतगणना भएको छ ।
जसअनुसार काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३०८३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले १०६९४ मत प्राप्त गरेका छन् ।
यसैगरी, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ३८६० मत प्राप्त गरेका छन् ।
अब वडा नम्बर १० को मात्रै मतगणना हुन बाँकी रहेको र १२ बजेसम्म अन्तिम नतिजा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण