आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तेक्वान्दोमा नेपाललाई अर्को सफलता

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू मादेनले स्वर्ण पदक जितेकी छिन् । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिनाले स्वर्णपदक जितेकी हुन् ।...