आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकर्स संघको अध्यक्षमा दाहालको नेतृत्व पक्कापक्की, अन्य पदाधिकारी सहमतिमा चयन हुने

काठमाडौं । बैंकहरुको छाता संगठन बैंकर्स संघको अध्यक्षमा भुवन दाहाल हुने पक्कापक्की भएको छ । सबै बैंक तथा पदाधिकारीहरुको समर्थनमा दाहाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध हुने पक्का भएको हो ।  यहि आउँदो...