सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२० जना पाहुना बोलाउने अनुमति भएको विवाहमा बोलाइयो १० हजार; दुलहाका पितालाई जरिवानासहित १ वर्ष जेल सजाय

कोरोनाभाइरस महामारीले थुप्रै मानिसहरुको भव्य र तामझामसहितको विवाह गर्ने सपना तुहाएको छ ।  सयौं पाहुनाको उपस्थित हुने विवाहमा महामारीले पाहुनाको संख्या निश्चित गरिदिएको छ । मानिसहरु नजिकका आफन्तसँग सानो...