बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निगमलाई चीनका लागि उडान अनुमति प्राप्त

नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ । निगमका सहप्रवक्ता सलेख मिश्रका...