निगमलाई चीनका लागि उडान अनुमति प्राप्त
बुधबार, १८ मङ्सिर २०७६, ०६ : ५०
नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ ।
निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले निगमलाई उडान अनुमति दिएको बारेमा जानकारी गराइसकेको छ ।
निगमले चीनमा उडान गर्न सीएएसीसँग गत असारमै उडान अनुमति माग गरेको थियो । निगमले अनुमाति माग गरेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेसनसँग आवद्ध थप काजगात मागेको थियो । यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण