शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डीएसपी कुमोद ढुंगेललाई पक्रन अदालतको अनुमति

काठमाडौँ । नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।  जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको हो...