शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय सहयोगबाट हुने पुननिर्माणमा ढिलाई हुनुको कारण के हो ?

काठमाडौं । सांसदहरुले भारतीय सहयोगबाट हुने पुननिर्माणमा ढिलाई हुनुको कारणको जवाफ प्राधिकरणले दिनुपर्ने बताएका छन् ।  संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा सांसदहरुले अन्य देशबाट...