शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छापिएको दुई लाख चालक अनुमतिपत्र लिन आएनन् सेवाग्राही

काठमाडौँ । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झण्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको...