सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रशुले जितिन् किड क्विन नेपालको उपाधि

काठमाडौं । ‘किड क्विन नेपाल–२०१९’ को उपाधि रशु पन्तले जितेकी छिन् । नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगिता रशुले २१ जना प्रतियोगिलाई पछि पार्दै उपाधि हात परेकी हुन् । कार्यक्रममा...