आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मिस वर्ल्ड टोनीले भनिन्, ‘नमस्ते नेपाल, तपाईंको न्यानो स्वागतका लागि धन्यवाद’

मिस वर्ल्ड –२०१९ बिजेता टोनी–एन–सिंह नेपालमा छिन् । उनी बिहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयको निमन्त्रणमा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया...