यस वर्षको मिस वर्ल्डको उपाधि जमाइकाकी टोनीको पोल्टोमा
आइतबार, २९ मङ्सिर २०७६, ०७ : ४०
यस वर्षको मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहको पोल्टोमा परेको छ ।
मिस वर्ल्डको ६९ औं संस्करणमा १ सय २० देशका प्रतिस्पर्धीलाई उछिन्दै टोनी एन सिंहले प्रतियोगिताको शीर्ष स्थान हासिल गरेकी हुन् ।
शनिबार बेलायतको लण्डनमा आयोजित उक्त प्रतियोगितामा फ्रान्सकी ओफेली मेजिनो फर्स्ट रनर अप भइन् भने सेकेन्ड रनर अपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण