काठमाडौं– राष्ट्रियसभा बैठक नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुःख व्यक्त गरेको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै...