बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रभु बैंक लि को बरहथवा शाखा कार्यालय सञ्चालनमा

काठमाडौं – प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६/०८/२७ देखि सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ०७ स्थित बरहथवामा आफ्नो २०० औं शाखा खोली सञ्चालनमा ल्याएको छ...