बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

कालिकोट । कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको हो । प्रहरीकाअनुसार उक्त दुर्घटनामा ७ जना घाइते भएका...