बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के मृत्यु भनेको पात खसेको जस्तै मात्रै हो त ?

जीवन र मृत्युको बारेमा अनेकौं अध्ययन अनुसन्धान भएका छन् । पौराणिक कालदेखि नै मानिसहरुले, अझ भनौं पुराणहरुमा वर्णित कथाहरुअनुसार त त्यसकालमै मानिसहरुले मृत्युमामथि विजय पाउने चाहना राख्दै आएको र त्यसको...