काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह हुने कर्जाको सीमा बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनमार्फत राष्ट्र बैंकले...