शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टीट्वान्टी खेल्ने

काठमाडौं । नेपालका दुई चर्चित क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा ग्लोबल टीट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । सन्दीप प्रभावशाली स्पिनर हुन् भने दीपेन्द्र अलराउन्डर खेलाडी हुन् ।...